अमेरिकामा टिकटक र विच्याटमाथि प्रतिबन्ध

एजेन्सी । आगामी आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ । वाणिज्य मन्त्री विल्बर रोसका अनुसार निश्चित सुरक्षाजन्य … Continue reading अमेरिकामा टिकटक र विच्याटमाथि प्रतिबन्ध